भियतनाममा सुमीको हट तथा सेक्सी अवतार (८ तस्विर हेर्नुहोस )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७५, सोमबार ०५:०२

चलचित्र ‘२ रुपैयाँ’को आईटम गीतबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुमि मोक्तान अहिलेकी चर्चित मोडल तथा नायिकाले आफ्नो तस्बिर इन्स्टागा्रममा सर्बजनिक गरेका छन् ।उनको चर्चा गर्दैगर्दा उनको बोल्डनेसको चर्चा भएन भने यो सामाग्री नै अपुराो हुन जान्छ । चलचित्र ‘झ्यानाकुटी’मार्फत अभिनेत्री बनेकी सुमी अहिले भियतनाम भ्रमणमा छिन् । प्राय बिदेश पुगेपछि नेपाली सेलिब्रेटीह? गज्जबले खुल्ने गरेका छन् । यस्तैमा नायिका सुमी मोक्तान पनि परिन् । उनले त्यहाँका केहि बोल्ड फोटोह? आफ्नो इंस्टाग्राममा सेयर गरेकी छिन् । हेरौँ उनको फोटोह?

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१