आधुनिक प्रविधीको प्रयोग गरि ज्ञान र शिपमा अगाडी बढौ : डा.महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७५, शनिबार ११:०६

मन्थली रामेछाप । नेपाली काग्रेसका नेता डा.रामशरण महतले अहिले युग ज्ञानको युग भएको र आधुनिक प्रविधीको प्रयोग गरि ज्ञान र शिपमा आधारित ऊधोग संचालन अहिलेको आवस्यकता रहेको वताऊनु भयो।अहिले सरकार मुलुकको आवस्यकतालाई एकातिर पन्छायर काल्पनिक योजनाको सपना देख्न थालेकोमा नेता महतले चिन्ता व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिको संयोजक प्रेम व खड्का, नेपाली कांग्रेसी पिर्व सभापति रामचन्द्र खड्का प्रमुख जिल्ला अधिकारी कृष्ण शर्मा,महासमिती सदस्य रमेशकुमार महत अर्जुन केसी, भरत प्र चौलागाई , विनीता कृष्ण महत लगायतले विध्धालयको शैक्षिक विकासको विषयमा आआफ्नो धारणा राख्नु भएको थियो । फ़ाऊण्डेशनका अध्यक्षता दिनेश खड्काले गर्नु भएको ऊक्त कार्यक्रममा २० थान सिसि क्यामारा समजसेवि भरत प्र चौलागाईले ऊपलव्ध गराऊनु भएको थियो।लिन्चोक फाउन्डेसन नेपाल र नेपाल विद्यार्थि संघले मन्थली उच्च माध्यमिक विद्यालयमा शैक्षिक सामग्री र सीसीटिभी विद्यालयलाई हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता एवं पुर्व अर्थ मन्त्री तथा डा रामशरण महतले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महतले नेपाली काङ्ग्रेसका नेताभरत चौलागाईको आर्थीक सहयोगमा कालिन्चोक फाउन्डेसन नेपाल र नेपाल विद्यार्थि संघले मन्थली उच्च माध्यमिक विद्यालयमा अध्यनरत कक्षा १ देखि १० सम्मका १ हजार ७६ जना विध्यार्थहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । दिगो विकासलाई टेवा शिक्षामा गुणस्तरीयता भन्ने उद्देश्य सहित नेपाल विद्यार्थी संघले स्थापनाकाल देखिनै शैक्षिक क्षेत्रमा काम गर्दै आएको कालिन्चोक फाउन्डेसन सगको सहकार्यमा शैक्षिक सामग्रीको वितरण गरेको हो ।नेपाल प्रेस युनियन रामेछापको पत्रकार भेटघाट कार्यक्रममा सरकारको कार्यशैली प्रति ईग्गित गर्दै सरकार निरंकुषता तर्फ उन्मुख हुन थालेको वताऊदै पत्रकारहरुवाट सोधिएको प्रश्नको जवाब दिदै नेपाली काग्रेस भित्र भएको कमिकमजोरीहरुलाई सुधारको आवस्यकता रहेको वताऊनु भयो । प्र म ओलिको चिन भ्रमणको ऊपलव्धीको वरेमा सोधिएको प्रस्नको जवाब दिदै कतिपय हस्ताक्षर गरिएका विषय विगतका निरन्तरता भएको वताऊदै कार्गो कडेलको विषय यसको वृस्तित अध्ययन र यसको निर्माण अनुदान वा रिण के वाट निर्माण हुने हो? र सयको संचालन विगतको दृषटिकोणले संभाव्य छ छैन अध्ययन पछि मात्र वताऊन सकिने वताऊनु भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१