अर्जेन्टिनालाई फेरि झट्का, अन्तिम १६ मा पुग्ने सम्भावनामा अब निकै कम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७५, शुक्रबार ११:१९

विश्वकप फुटबलको दोश्रो चरणको खेलमा अर्जेन्टिना ३ गोलले पछि परेको छ। जारी विश्वकपको अर्जेन्टिना तथा क्रोएशियाबिचको खेलमा अर्जेन्टिनाले तेश्रो झट्का बेहोरेको छ। खेलको ९१ औं मिनेटमा अर्जेन्टिनाले तेश्रो गोल खाएको छ। ऊ विरूद्ध क्रिएशियाले रोकिटिकले गोल गरेका हुन्।

अर्जेन्टिना विरूद्ध क्रोएशियाका मोड्रिकले खेलको ८० औं मिनेटमा दोश्रो गोल गरेका हुन्। यसअघि खेलको दोस्रो हाफको ५३ औं मिनेटमा क्रोएशियाका रेबिकले अर्जेन्टिना बिरूद्ध गोल गरेका थिइ। अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावनामा अब निकै कम रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१