विश्वकपकी प्रथम महिला रेफ्रीको होस उडाउने सुन्दरता ! हेर्नुस तस्विरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७५, बिहीबार ०४:१५

रुसमा जारी विश्वकपमा एक ब्राजिलियन सुन्दरी असिस्टेन्ट रेफ्रीको भूमिकामा छिन् । उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिकामा पुग्ने प्रथम महिला हुन् । ब्राजिलियन सुन्दरी फर्नान्डो कोलम्बो इलियाना मात्रै २६ वर्षकी छिन् । विश्वकपमा पुगेसँगै इन्टरनेटमा उनको चर्चा चुलिएको छ । उनी अहिले इन्टरनेट सेन्सेसन बनेकी छिन् ।

मार्का वेबसाइटलाई दिएको अन्तरवार्तामा फर्नान्डोले भनेकी थिइन् ‘यहाँसम्म पुग्न मैले धेरै संघर्ष गरेकी छु । मलाई फुटबल सधैं मन पथ्र्यो । तर म त्यति राम्रो खेल्न सकिन । म शारीरिक शिक्षाको अध्ययन गर्ने क्रममा मलाई मध्यस्थकर्ताको कोर्स अफर गरियो जुन मलाई मन पर्यो । त्यो बाटो सहज भने थिएन ।’ उनले ब्राजिलको घरेलु प्रतियोगितामा रेफ्रीको काम गरिसकेकी छिन् । अहिले उनले अर्को कोसेढुंगा पार गर्दै फिफा विश्वकप २०१८ सम्म पुगेकी छिन् । हेर्नुहोस् उनका फोटोहरु ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१