गोलाप्रथा गर्दा राष्ट्रियसभामा गृहमन्त्रीको पदावधि ६ वर्ष,अर्थमन्त्री डा खतिवडाको पदावधि २ वर्ष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७५, सोमबार १४:०५

गोलाप्रथा गर्दा राष्ट्रियसभामा गृहमन्त्रीको पदावधि ६ वर्ष, अर्थमन्त्री डा खतिवडालाई लाग्यो कडा झड्का
काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष कायम भएको छ। केही बेर अघि भएको गोलाप्रथामा बादलको पदावधि ६ वर्षका लागि कायम भएको हो।

राष्ट्रिय सभाका सबै सदस्यहरुको सोमबार गोलाप्रथाबाट पदावधि टुंगो लगाइए पछि उनी पूरा अवधि नै राष्ट्रियसभामा रहने भएका छन्।

त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाको पदावधि पनि ६ वर्ष कायम भएको छ। राष्ट्रियसभामा अर्थमन्त्री डा खतिवडाको पदावधि २ वर्ष कायम भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१