कोमल ओलीको कार्यकाल चार वर्षका लागी कायम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७५, सोमबार १३:५०

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेकी चर्चित गायिका कोमल ओलीको कार्यकाल चार वर्षका लागी कायम भएको छ । सोमबार गोला प्रथाबाट उनको कार्यकाल उक्त समयावधिका लागी कायम भएको हो ।

चर्चित गायीका तथा सामाचार बाचिका ओली रेडियो नेपालको सरकारी जागिर छाडेर तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएकी उनी प्रदेश ५ की नेकपाबाट राष्ट्रियसभा सदस्य बनेकी हुन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१