डा.सैयदले दिए ईदको शुभकामना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७५, आईतवार ०७:४१

काठमाडौँ । स्वास्थ्य र समाजसेवा मा उल्लेखनीय कामहरु बापत सेलीब्रेटी चिकित्सकको दर्जा पाउन सफल डा. मनोर दिन सैयदले ईदको सुभकामना दिनुभएको छ । सामाजिक संजालमा पारिवारिक तस्बिरहरु राख्दै अगाडी लेख्नुहुन्छ म र जिदान ९ बर्षीय सानो छोराले आज स्थानीय नेपालटारमै इदको नमाज सम्पन्न गर्दै हामीले विश्व शान्ति,आपसी सदभाव र मानवीय प्रेमको कामना पानी गर्योउर सबैलाई ईद मुबारकर एक महिनासम्म बर्त बसी सकेसम्म सेवाको कार्य गर्ने उक्त महिनामा डा. विभिन्न ठाउमा खाद्यान्न वितरण तथा नि-शुल्क स्वास्थ्य सिविरहरु गर्नुभएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१