नाजुक र भद्रगोल चावहिल-जोरपाटी सडक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७५, आईतवार ०५:३२

काठमाडौं। चावहिल-जोरपाटी सडक तीन बर्षअघि विस्तार कार्य शुरु भएको हो ।२०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

निर्माण गर्नुपर्ने म्याद गुज्रेको करिब ४ महिना भइसकेको छ । तर १० प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ ।

बर्षातमा हिलाम्मे र गर्मीमा धुलाम्मे हुने यो सडकको अवस्था नाजुक छ ।बर्षातमा गाइभैंसी पौडने आहाल बन्छ । धुलो र हिलोले सडक छेउका पसले बसि नसक्ने अवस्था हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१