रक्सीको सुरमा यि सुन्दरी टिभी एक्ट्रेसले खिचिन् अश्लिल तस्विर, नग्न भिडियोले लियो भाइरल रुप (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७५, शनिबार ०५:१०

काठमाडौँ। सुन्दरी सारा खान यतिबेला चचर्नासँगै विबादमा समेत तानीएकी छिन् । सारा भारतीय टिभी एक्ट्रेस हुन् । चर्चामा रहेका बेला उनले बहिनीसँग मिलेर नशाको सुरमा एक अश्लिल तस्विर रमाइलोका लागी खिचाइन् र त्यसलाई उनकी बहिनी आर्याले इन्स्टाग्राममा भूलबस पोस्ट पनि गरिन् । न्यूड भिडियो सामाजिक सञ्जालमा तत्कालै भाइरल बन्यो ।

भिडियोमा सारा बाथटबमा नुहाइरहेको देख्न सकिन्छ। जुन तस्विरलाई सामाजिक संजालका प्रयोग कर्ताले तत्कालै स्क्रििन सट राखेर भिडियो बनाए र अहिले उक्त भिडियो सामाजिक संजाल तथा युट्युबमा भाइरल बनिरहेको छ । जुन कामलाई लिएर साराले निकै पछुतो मान्दै आँफुले रक्सीको सुरमा गरेको काम ठिक नभएको र आगामी दिनमा यस्ता काम नगर्ने प्रतिबद्धता समेत जनाएकी छिन् ।

https://youtu.be/cl4MpRTf6Wo
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१