अाेलीकाे घरमा बम फेला!

झापा स्थित दमक नगरपालिकाका मेयर रोमनाथ ओली बस्दै आएको घरका भएको पुर्खौली घरमा बम फेला परेको हो।

बम कसरी कहाँ बाट कस्ले ल्यायो भन्ने अहिले सम्म कुनै पुष्टि हुन सकेको छैन् । प्रहरी लाई खबर भएपछि अहिले घटना स्थलमा पुगेको छ । केहि अनुसन्धान पछि बम डिस्पोज गर्ने जिल्ला प्रहरी झापाका उपरिक्षकले जनाएका छन् ।

थप बिबरण आउने क्रममा ‘

बिहिबार, जेष्ठ ३१, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री