यो फोटो, देख्नेबित्तिकै पतिले मागे डिभोर्स, के थियो फोटोमा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०७५, सोमबार ०५:३३

एजेन्सी। पति केही दिनको लागि बाहिर गएका थिए । अचानक उनलाई आफ्नी पत्नीलाई देख्न मन लाग्यो ।

उनले पत्नीलाई म्यासेज गरेर फोटो मागे । पत्नीले पनि आफ्नो फोटो खिचेर पठाइन् । पतिले त्यो तस्वीर देख्नासाथ रिसले आगो भए ।

तत्कालै उनले म्यासेज गरेर डिभोर्स मागे ।

अहिले यो फोटो सामाजिक संजालमा चर्चाको विषय बनेको छ । अहिले यो फोटो हेर्नेको संख्या करोड पुग्न थालेको छ ।

मिडिया रिपोर्टका अनुसार यो त्यही तस्वीर हो जुन तस्वीर हेरेपछि पति जोनले पत्नीसँग डिभोर्स मागेका थिए ।

जोन कामको सिलसिलामा बाहिर गएका थिए । उनले होटलबाट पत्नीलाई पटक पटक फोन गरे तर फोन उठेन ।

लामो समयपछि पत्नीले फोन उठाइन् । त्यसपछि जोनले बेडरुममा खिचेको फोटो मागे ।

पत्नीले पनि तत्कालै आफ्नो फोटो खिचेर पठाइन् । फोटो देखेर पनि खुसी भए । तर लगत्तै उनले बेडको छेउमा केही अनौठो देखे ।

जुन बेडमा पत्नी बसेकी थिइन् त्यो बेडको तल एउटा हात देखिएको थियो ।

यही कारण पतिले डिभोर्स मागेका थिए । फोटो देख्नासाथ जोनले बुझे कि उनकी पत्नी बेडरुममा अरु कोहीसँग छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१