गर्लफ्रेण्डको ब्रेस्ट सर्जरी गर्न तथा प्रेमीकासँग यस्तो हर्कत गर्न भन्दै ९२ वर्षका हजुरबाको लाखौँ पैसा चोरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०७५, शनिबार ०५:५४

एजेन्सी। आफ्नो प्रैम पाउन आफ्नो सबै सम्पत्ति खर्चिएका छन् यि युवकले । घटना हो अमेरिकाको । अमेरिकाको वाशिंटनको दक्षिण वेल्सको न्युपोर्टका ३४ वर्षका ल्युकले आफ्नी प्रेमिकालाई सुन्दरी बनाउन र प्रेमिकाको आवश्यकता पूरा गर्न आफ्ना ९२ वर्षका हजुरबुवाको सम्पूर्ण सम्पत्ति खर्च गरेपछि उनी अहिले चर्चाको शिखरमा रहेका छन् ।

पीडित हजुरबुवाले प्रहरीमा उजुरी दिँदै आफ्नो नातिले गर्लफ्रेण्डको ब्रेस्ट सर्जरीकालागि भन्दै एटीएम कार्ड लगेको बताएपछि अहिले प्रहरीले उनलाई ब्यापक रुपमा खोजीगरीरुहेको बताइएको छ ।

हजुरवाले आफ्नो उजुरीमा नातिले धेरै पैसा चोरेर जहाजको टिकट, अनलाइन शपिङ र भवन निर्माणमा खर्च गरेको भन्दै न्याय दिलाइदिन आग्रह गरेका छन् । नातीले पैसा चोरिदिएपछि ति पिडित हजुरबाले विजुलीको बिल बाहेक अन्य आवश्यक काम गर्न नसकेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१