महिला हराएको सूचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७५, शुक्रबार १६:००

काठमाडौं । यहि मिति २०७५ जेठ २२ गते देखि वर्ष १९ का अस्मिता बिक नाम गरेका घर भोजपुर जरायोटार पाल्पाले गाउँ पालिका  वार्ड नं. ३  बस्ने स्थाई घर भएको र काठमाडौं  सन्खमुल गाहिटी बाट हराएको हुदा निजको साथमा रहेको  ३ वर्षको छोरोलाइ माइतमै छोड्न लगाएर  निज लाई कसैले ललाई फकाई लोभ देखाएर भारत तिर लागेको संखा लागेकोले प्रहरीवृत जावलाखेल मा निबेदन समेत दिएको पारिवारिक श्रोतले बताएको छ । निज अस्मिता बिकलाई फेला पार्नुहुने महानुभावहरुले सम्बन्धीत नम्बरमा  सम्पर्क राखिदिनु होला । अथवा नजिकैको प्रहरीलाई खबर गर्दिनुहोला ।

चित्र बहादुर रसाइली सम्पर्क नं. ९८४१२४७०७५

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१