गायक शान्त शर्माको सर्वाधिक हिट गीत ‘हामि नेपाली ’ हेर्नुहोस भिडियो सहित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७५, आईतवार ०५:३९
 ब्यबसायी तथा युबा गायक शान्त शर्माले  राष्ट्रभक्ति  गीत बजारमा ल्याएका छन  ।नेपालको माया झल्काउने सपुथहरुको नाममा शान्त शर्माको  आवाजमा रहेको राष्ट्रप्रेमी गीत  ‘हामि नेपालि  ’सार्वजनिक भएको छ ।
शान्त शर्माको शब्द र  स्वर्गीय किशोर खतिवडाको  संगीतमा   गीत को कम्पोज गरिएको छ । देशको मायामा समर्पित रहेर  तयार परिएको गायक शर्माले बताए । भिडियो हेर्नुस :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१