स्वास्थ्य सेवा कर खारेज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७५, बुधबार ०५:१५

काठमाडौं । सरकारले स्वास्थ्य सेवामा लाग्दै आएको ५ प्रतिशत सेवा कर खारेज गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा स्वास्थ्य सेवा कर खारेज भएको जानकारी दिएका हुन्।

बजेट भाषणका क्रममा मन्त्री खतिवडाले निजी अस्पतालले लिँदै आएका मुल्य अभिवृद्धि कर पनि खारेज गरिएको छ। आर्थिक ऐन अनुसार सरकारले स्वास्थ्यमा ५ प्रतिशत सेवा कर लिँदै आएको छ।यो व्यवस्था साउन १ गतेबाट लागू हुने छ।

बिरामीबाट सेवा कर लिँदा उपचार महँगो पर्ने भन्दै उक्त कर खारेजको माग उठ्दै आएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१