विदेश बाट श्रीमानले पठाएको पैसा लिएर श्रीमती बेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७५, शुक्रबार १४:४६

खोटाङ्ग ऐसेलुखर्क गाउँपालिका वडा न.४ बस्ने कमला राई को सानो परिवार थियो। श्रीमान होमु राई बैदेशिक रोजगारी को लागि विदेश मा छन दुख  गरेर पैसा पठाउदै घरमा बुढीआमा,श्रीमती र सानो दुधे बच्चा को लागि विदेश मा पसिना बगाउदै थिए तर अहिले अचानक श्रीमती घर मा सानो काखको बच्चा र बुढी सासुलाई छोडेर श्रीमान ले पठाएको पैसा बोकेर अहिले सम्पर्क मा छैनन। परिवार र आफन्त ले खोजिदिन आग्रह गर्नु भएको छ कहिँ कतै कसैले देख्नु भएमा नजिकै को प्रहरी चौकी मा खबर गरिदिन अनुरोध गर्दछौ।अहिले नेपालि समाज मा यस्ता घटना दिनानु दिन बढ्दो रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१