नेपालमा कल गर्ल को संख्या बढ्दो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७५, शुक्रबार १२:१३

काठमाडौं । नेपालमा पछिल्लो समय कल गर्लको संख्इा बढेको विभिन्न अनुसन्धान र रिर्पोटहरुले देखाएका छन तर विदेशमा भने कल गर्ल भन्ने कुरा सामान्य हो । रेडलाइट एरिया नभए पनि काठमाडौँ लगायतका देशको  विभिन्न सहरमा कल गर्लको संख्या भुसमा आगो सल्किए जसरी बढेको छ । खासगरी विद्यार्थी, रोजगारी गरिरहेका युवतीहरूले छिटो आम्दानीका लागि कर्ल गर्लको पेशालाई अपनाउन थालेका छन् । यसको यकिन तथ्यांकन नभए पनि विभिन्न सहरमा यस्ता युवतीहरूको संख्या बढिरहेको प्रसस्त देखिन्छ ।

स्रोतका अनुसार कल गर्लले सेवा ग्राहीलाई सुरक्षित स्थान अथवा आफु बसेको फ्ल्याटमै पनि सेवा दिने गरेका छन् भने कतिपय कल गर्ल आफ्ना ग्राहकको मर्जीअनुसार विभिन्न ठाउँमा ‘लङ ड्राइभ’मा समेत जाने गरेका छन् । इन्टरनेट एउटा सजिलो माध्यम भयो, अर्को क्लव, डान्स रेष्टुरेन्ट र कतिपय डिस्कोमा भेट हुने र त्यहीँबाट जोडी जमाउने गरेको पनि देखिएको अध्ययनले देखाएको छ । पछिल्ले समय नेपालमा ट्याक्सी, बार, क्लवलगायतका ठाउँको सम्पर्कका आधारमा कल गर्लले व्यावसाय गर्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०