विश्वको सर्वोच्च शिखरमा ४ नेपाली पत्रकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७५, बिहीबार १५:३२

काठमाडौँ ।  नेपाली पत्रकार महिलाले विश्वको सर्वोच्च शिखर सथरमाथाको सफल आरोहण गरेका छन् ।सगरमाथा शिखरमा विजयी झन्डा  फहर्याउन गत वैशाख दोस्रो साता त्यसतर्फ गएका उनीहरुले बुधबार विहान ६ बजे सफल्ता हात पारेका हुन् ।पत्रकार महिलाको आरोहण दलमा पाँचजना सहभागी भए पनि एकले भने सफल्ता प्राप्त गर्न सकिनन् ।

पाँचमध्ये चार नेपाली पत्रकार महिलाले साधारण रुट दक्षिण पुर्वी मोहोडा बाट सर्वोच्च शिखरको सफल आरोहण गरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट बुधबार भने उनीहरु चारैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०