प्रत्येक नेपालीको बैंक खाता, भुक्तानी बैंकबाट मात्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७५, मंगलवार ०४:२८

काठमाडौं । सरकारले प्रत्येक नेपालीको बैंक खाता खोल्ने दाबी गरेको छ ।

सोमबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सबै नेपालीको बैंक खाता हुने दाबी गरिएको हो । साथै सरकारी र निजी क्षेत्रको सबै भुक्तानी पनि बैंक खातामा मात्र हुने व्यवस्था गरिने पनि सरकारले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१