ओली असारमा चीनको औपचारीक भ्रमणमा जाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७५, आईतवार ०५:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जाने भएका छन् । ओली असारमा चीनको औपचारीक भ्रमणमा जाने तयारीमा रहेको उनले सनिवार बताएका हुन् । नव गठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष रहेका ओलीले पार्टी एकीकरणपछि पहिलो पटक बसेको पार्टीको संघीय संसद्का सदस्यहरुको बैठकमा सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधीनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको जनाउँदै चीन भ्रमणको तयारीबारे जानकारी गराएका हुन्। ओली गत महिना मात्र भारत भ्रमणमा गएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१