डा. सैयद निमुखा बस्ति पुग्दा…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७५, आईतवार ०४:४७

काठमाडौँ । समाजसेवी चिकित्सकको रुपमा स्थापित डा. मनोर दिन सैयद काठमाडौँका विभिन्न बस्तीहरु पुगी मागेर गुजारा गर्ने दिन-दुखि हरुसंग समय बिताउनुका साथै अति आबस्यक खाद्यान्न सामग्रीहरु वितरण कार्यमा सेवा गर्नु भएको छ । सधैभरि नै ब्यस्त कार्यतालिकाका बाबजुद डा. सैयद ले हरेक महिना बिकट गाउ-ठाउँ पुगी नि-शुल्क स्वास्थ्य शिविर तथा अन्य समाजसेवाका कार्यहरु जस्तै खाद्यान्न, स्वास्थ्य, छात्रवृत्ति वितरण तथा स्वास्थ्य बिश्लेसकका रुपमा मिडियामा ससक्त आवाज समेत उठाउने कार्यमा बिगत १० वर्ष देखि नै तल्लिन हुनहुन्छ ।
शनिबारको एक बिहानै विष्णुमति नदि किनारमा आफै पुगी रमदान महिनालाई पुग्ने गरि समान बाड्दा छोटो मन्तब्य समेत दिन भ्याएका डा. सैयदले आफु पनि जीवनमा धेरै शंघर्ष गरि यो स्थानमा पुगेको र समाजसेवा गर्दा वास्तविक खुशी हुने बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१