अश्लिल फिल्म हेर्दा हेर्दै उत्तेजना नियन्त्रणभन्दा बाहिर गएपछि यि युवकले काटे आफ्नै लिङ्ग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७५, शुक्रबार ०५:५८

एजेन्सी । पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भएर पागलपनको स्थितिमा कोही पुगेको कहिल्यै देख्नुभएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसारा थाइल्याण्डको बैंकक शहरमा पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भएपछि एक युवकले चक्कुले आफ्नै लिंग काटेपछि उनको जविन नै संकटमा परेको छ । उमेरले ३० वर्षका विसानु श्रीसानाओले एक्कासी इमोसन बढी भएपछि उत्तेजनामा आएर आफ्नै लिंग काटेको अस्पताल स्रोतले जनाएको छ । लाग्ने चक्कुले काटीएको लिंगबाट रगतका धारा बग्न थालेपछि विसानुले दुखाइ खप्न सकेनन् र त्यसलाई रोक्न नसकेपछि चिकित्सकको सहयोग लिए । डाक्टरहरु चौंथो तलामा रहेको उनको अपार्टमेन्टमा आइपुग्दा निवस्त्र रहेका उनी हातले यौनाङ्ग छोपिरहँदा पिडामा पनि लजाएको देखिन्थ्यो । उनको लिंग पुरै भने नकाटिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०