पूर्व मन्त्रि ढकाल र फिजीका कार्यबाहक प्रधानमन्त्री ऐयाज़ साइद खैयुम बीच भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७५, बुधबार ०३:२१

फिजी । पूर्व मन्त्रि तथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशियाका अध्यक्ष एकनाथ ढकालले फिजीका कार्यबाहक प्रधानमन्त्री तथा अर्थ मन्त्रि ऐयाज़ साइद खैयुम संग भेट बार्ता गर्नु भयको छ । फिजीको राजधानी सुभमा भयको भेटमा दुइ देशको आपसी हित र एशिया प्रशान्त क्षेत्रको शान्ति, सुरक्षा तथा दिगो बिकासको बारेमा छलफल भयको पूर्व मन्त्रि ढकालको सचिवालयले जनायको छ । दुइ नेताहरु बीच एशिया प्रशान्त क्षेत्रको आइएपिपि समिट कन्फेरेन्स फिजीमा आयोजना गर्ने बारेमा पनि छलफल भयको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१