प्रदेश नं ३ का प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७५, मंगलवार ०५:०८

काठमाडौं । प्रदेश नं ३ का प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएको छ ।

रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किएका उनलाई मष्तिस्काघात भएको थियो । चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो । उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१