धरहरा निर्माणका लागि टेण्डर आहृवान

काठमाडौं ।  धरहरा निर्माणका लागि टेण्डर आहृवान गरेको छ । प्राधिकरणले सोमवार सार्वजनिक सूचना जारी गरेर टेण्डर आहृवान गरेको हो ।

धराहरा निर्माणका लागि इच्छुक निर्माण कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आहृवान गरेको प्राधिकरणले जनाएको छ । आगामी असारभित्रै धरहरा निर्माण थाल्ने र दुई वर्षभित्र धराहरा बनाइसक्ने प्राधिकरणको योजना छ ।

मङ्लबार, जेष्ठ १, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री