ऐश्वर्याको सुन्दरताले संसार हल्लायो हेर्नुहोस यी ९ तस्बिरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ बैशाख २०७५, सोमबार ०३:५७

एजेन्सी । भारतीय नायीका ऐश्वर्या रायको जादु फेरी एकपटक देखिएको छ । मिस वर्ल्डको उपाधि जितिसकेकी बलीउडकी नायिका ऐश्वर्या रायले आफ्नो सुन्दरताका कारण फेरी एक पटक संसारको ध्यान तानेकी छन् । कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी ऐश्वर्याको सुन्दरताको जादुको चर्चा भएको छ । उनले लगाएको पहिरनले सुन्दरता निखारेको छ ।

 

हरेक बर्ष हुने कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या १७ औँ पटक रेड कार्पेटमा देखिइन् । यो पटक ऐश्वर्यासंग उनकी छोरी पनि थिइन् । उनले यो पटक डिजाइनर मिशेल सिनको पीकक मोटिफ गाउन लगाएकी थिईन् । ऐश्वर्या कान्समा कस्मेटिक ब्रान्ड लरियल पेरिसको तर्फबाट इन्डियाको प्रतिनिधित्व गरिरहेकी थिईन् ।

आफ्नो कान्स अपियरेन्सको फोटो र भिडियो ऐश्वर्या रायले इंन्टाग्राममा पनि शेयर गरेकी छन् । उनको उक्त फोटोले मिडियामा चर्चा पाइरहेको छ ।

     

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१