अमेरिकामा नेपाली विधार्थीको चमत्कार, ३ सय विद्यार्थीबाट छानिएर पाए साढे ४ लाख डलरको छात्रवृत्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७५, बुधबार ०४:४६

काठमाडौं । अमेरिकामा रहेका एक नेपाली विद्यार्थीले करिब ३ सयलाई पछि पार्दै साढे ४ लाख अमेरिकी डलरको छात्रवृत्ति पाएका छन् । १२ वर्षका नेपाली विद्यार्थी जेम्स कर्माचार्य ३ सय विद्यार्थीबाट छानिएर टेक फेलोसिप प्राप्त गरेका हुन् । यसलाई महत्वपूर्ण छात्रवृत्ति मानिन्छ । यो प्रक्रिया पूरा हुन करिब ६ महिना लागेको उनका बुबा राजन कर्माचार्यले जानकारी दिए । न्युयोर्क सहरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुको नोमिनेशनका लागि यो फेलोसिप आह्वान गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१