बलिउड सुन्दरी नायिका करिश्मा कपुर नेपाल आउंदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७५, सोमबार ०५:३५

एजेन्सी । बलीउड अभिनेत्री करिश्मा कपूर नेपाल आउने भएकी छन् । उनी नेपालमा आयोजना हुने एक विशेष कार्यक्रममा सहभागी हुन नेपाल आउने भएकी हुन् । मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा उनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गरीएको छ । त्यसैको लागि उनी नेपाल आउन लागेकी हुन् । उनले सेरेमोनीमा रिबन काट्ने विशेष कार्यक्रम तय भएको छ ।

अभिनेत्री करिश्मा यस अघि पनि एक पटक नेपाल आएकी थिइन् ।  उनी मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा भाग लिन ७ मे मा नेपाल आउने भएकी हुन् । ज्वेलरीको ओपनिङ अफर भने ७ मे देखि ११मे सम्म ४ दिनका लागि खुल्ला गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१