बाबुछोरीले चलाएको विश्व चर्चित सेक्स रेष्टुरेण्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७५, आईतवार ०५:०९

काठमाडौ। चीनको बेइजिङको ‘एस एण्ड रेष्टुरेण्ट’ अहिले विश्वभर चर्चाको शिखरमा आएको छ । सेक्स सेवा दिने यो रेष्टुरेण्टका हरेक सामान सेक्ससँग सम्बन्धित छन् ।रेष्टुरेण्टमा प्रयोग गरिएका हरेका समानले सेक्सको प्रतिकात्मक झल्को दिन्छन् । यहाँ स्तनको आकारमा कप रहेको छ ।

लिङ्गको आकारमा बियर ओपनर छ ।यहाँ वेटरले लगाउने एप्रोनमा सेक्सका चित्रहरु कोरिएका छन् । आलमारीमा नग्न डल्स राखिएको छ ।रेष्टुरेण्टका सबै पर्खालमा सेक्स साधन र महिलाको नग्न चित्र बनाइएको छ । रेष्टुरेण्टको प्रवेशद्वारदेखि भित्रसम्म कुनै त्यस्तो स्थान छैन जहाँ सेक्स सम्बन्धी कुनै चित्र नभएको होस् ।

रेष्टुरेण्ट मालिक लुलुका अनुसार बितेको पाँच हजार वर्षदेखि भोजन र सेक्स मानिसहरुका लागि अत्यावश्यकीय हुन पुगेको छ । मानिसलाई सबै भन्दा पहिला यिनै दुई चिजको भोक लाग्ने लुलुको भनाइ छ । 

यसर्थ यो रेष्टुरेण्टमा सबै कुरा भुलेर खाना र सेक्सका बारेमा सन्तुष्टि लिने मिल्ने बनाइएको उनको दावी छ ।बाबुछोरी मिलेर सञ्चालन गरिएको सो रेष्टुरेण्टको किचन बाबुले हेर्छन भने बाँकी काम छोरीको जिम्मामा लगाइएको छ ।यो रेष्टुरेण्टमा पाइने सबै खानेकुराहरुको नाम पनि अश्लील नै छन । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१