यी हुन् विकिनीमा नराम्री देखिने बलिउडका अभिनेत्रीहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७५, शनिबार ०६:०१

मुम्बई । अभिनेत्री सोनम कपुर पछिल्लो समय आनन्द आहुजासँगको विवाहको कारणले चर्चामा छिन् । उनको विवाहले एकतिर बलिउड एक्साइटेट छ, भने अर्का तिर कपुर खानदानको यो सबैभन्दा महँगो विवाह हुने चर्चा छ । सोनम बलिउडकी सबैभन्दा स्टाइलिस अभिनेत्री पनि हुन् ।

हरेक ड्रेसमा राम्रो देखिने यी अभिनेत्री विकिनीमा भने नराम्रो देखिन्छिन् । सोनम मात्र कहाँ हो र बलिउडमा यस्ता केही अभिनेत्री छन् । जो विकिनीमा हट एण्ड सेक्सी देखिनुपर्नेमा नराम्रो देखिने गर्दछन् ।

आलिया भट्ट
यो लिष्टमा पहिलो नाम आलिया भट्टको आउने गर्दछ । आलिया विकिनीमा निर्दाेश र क्यूट कहिलै पनि देखिनन् । उनले लगायको विकिनीले उनको सुन्दरतालाई लुकाउने गरेको छ ।

काजोल
काजोललाई पनि विकिनीमा राम्रो देख्न सकिन्न । आफ्नो विकिनी तस्बिर देखेर काजोल नै तर्सिने गरेकी छन् ।

कट्रिना कैफ
कट्रिना कैफ रणवीर कपुरका साथ एक समय विकिनीमा देखिएकी थिइन् । यो समय उनी सैक्सी त परै जाहोस् नराम्रो मात्र देखिइन् ।

ईशा देओल
ईशा धुम चलचित्रमा विकिनी अवतारमा देखिएकी थिइन् । उनको यो अवतारलाई धेरैले अजिव अवतारको रुपमा लिए । उनी राम्रो पनि देखिएकी थिइन् ।

रिचा चड्डा 
रिचा पनि विकिनीमा राम्रो नदेखिने अभिनेत्री हुन् । उनलाई त विकिनीमा सेक्सी समेत देखिन्न ।

तनुश्री दत्ता
तनुको हालत पनि यस्तै छ । विकिनी उनले लगाइन् भने ज्यादै भद्दा देखिन्छिन् ।

राखी सावन्त
राखीलाई पनि विकिनी खासै सुहाउँदैन । तर उनी कहिलेकाहिँ यस्तो लुक्समा देखिने गरेकी छन् ।

श्रीदेवी
श्रीदेवीले पनि विकिनी केही चलचित्रमा लगाएकी थिइन् । तर उनले विकिनी लगाएको नसुहाएको देख्न सकिन्थ्यो ।

तापसी पन्नू
तापसी निकै स्टाइलिस तथा सुन्दर अभिनेत्री हुन् । तर पनि विकिनी उनलाई त्यति राम्रो देखिन्न ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१