तपाईहरुलाई थाहा छ महिलाको योनी सम्बन्धि केहि १० रोचक तथ्यहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७५, शुक्रबार ०५:३४

यौनअंगको प्रयोग सन्तानोत्पादन गर्न सम्भोग गर्न र पिसाव गर्नको लागि प्रयोग गरिन्छ । महिलाको योनीका बारेका बारेमा केही रोचक तथ्यहरु छन् ।

जुन हामीलाई जानकारी नहुन सक्छ । योनी महिलाको अत्यन्तै अति संवेदनशील अंग हो । योनी बारेका १० रोचक तथ्य यस्ता छन-

१. योनीको औषत आकार ३/४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षकाबेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।

२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।

३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,

७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ

८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१