राष्ट्रिय खबर डटकमको बार्षिकउत्सव भब्यताको साथ सम्पन्न (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७५, मंगलवार ०६:२१

काठमाडौं ।  नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाद्वारा सन्चालन गरिएको अनलाइन राष्ट्रिय खबर डटकमले पाचौ बर्ष पुरा गरेको छ । सोही अवसरमा अनलाइनको पाचौ बार्षिकोत्सव साथै अनलाइन अवार्ड – कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, बिसेष अतिथि न्याय ,कानुन तथा संसदीय मामिला मन्त्री शेर बहादुर तमाङ, बिसेष अतिथि राष्ट्रिय सभा सदस्य कोमल ओली लगाएत बरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम भब्यताको साथ सम्पन्न भएको थियो ।

फोटो फिचर सहित :

१ दिपकराज जोशि सिइयो अवार्ड २०७५

२ खुम बहादुर सुवेदी टुरिजम अवार्ड २०७५

३ डा बसन्तमान श्रेष्ठ स्वास्थ्य अर्थोपेडिक अवार्ड २०७५

४ जयकला बस्नेत सहकारी अवार्ड २०७५

५ लोक बहादुर टण्डन ः सरसफाइ अभियन्ता अवार्ड २०७५

६ सन्तोष घिमिरे युवाा व्यबसायी अवार्ड २०७५

७ रामलाल चौधरी प्रथम थारु च्लचित्र निर्माता अवार्ड २०७५

८ डोल्मा लामा धार्मिक अवार्ड २०७५

९ चित्र बहादुर रसाइली सामिजिक अवार्ड २०७५

१० वोइ जु ओइ   बिजनेस अवार्ड २०७५

११ राजेश्वरी श्रेष्ठ रामाजिक अभियन्ता अवार्ड २०७५

१२ इन्दिरा घले खोज पत्रकारिता अवार्ड २०७५

१३ सिता भटराइ कृषि अवार्ड २०७५

१४ आनि भिमसुवा गुरुन बौद्य गुरु अवार्ड २०७५

१५ कल्पना योनहान महिला उद्यमी अवार्ड २०७५

१६ नारायण नापित हेयर स्टाइलिस अवार्ड २०७५

१७ डा दिनेश्वरी श्रेष्ठ स्वास्थ्य अवार्ड २०७५

१८ भरत मर्हजन आर्टिष्ट अवार्ड २०७५

१९ रति लामा खेलकुद अवार्ड २०७५

२० सिता सुनुवार सांस्कृतिक अवार्ड २०७५

२१ निलकण्ठ उप्रेति ः अपांगता अवार्ड २०७५

२२ भवानी प्रसाद पौडेल ः शैक्षिक अवार्ड २०७५

                         

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१