सुन्धाराबाट ३६ हजार ९ सय अमेरिकी डलरसहित एक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७५, शनिबार ०५:१६

काठमाडौं । काठमाडौंको सुन्धाराबाट ३६ हजार ९ सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरिएको छ।

झापाका राजेश अग्रवाललाई स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ गरिएको एसएसपी धीरज प्रतापसिहंले बताए। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१