राष्ट्र बैंकका कर्मचारीको भत्ता मात्रै १ अर्ब माथि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७५, शनिबार ०४:११

काठमाडौ । नेपाल राष्ट्र बैंकका कर्मचारीले एक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँ भत्ता खाईरहेका छन् ।महालेखा परिक्षकको कार्यालयले तलब बाहेक १ अर्ब ३४ करोड रुपैयाँ भत्ता खाएको जनाएको छ ।

राष्ट्र बैंकका कर्मचारीलाई कर्मचारी सञ्चयकोष, औषधी उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षाकोष बाहेक १९ किसिमको भत्ताm दिने गर्छ । ८ किसिमका भत्ता सबै तहका कर्मचारीले पाउने भएपनि बँँकी ११ किसिमको भत्ता भने विशेष समुहका कर्मचारीले मात्र पाउँदै आएका छन् ।

यस्तो भत्ता बापतको खर्चमा तलब खर्चको अनुपातमा २०१ प्रतिशतसम्म हुन आउँछ ।आर्थिक वर्ष २०७३र७४ मा तलब बाहेक १ अर्ब ३४ करोड भत्ता बापत खर्च लेखेको महालेखा परिक्षकले भनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१