बलिउडकी अभिनेत्री पूजा हेगडे चर्चामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७५, बिहीबार ०४:०२

मुम्बइ। बलिउडकी अभिनेत्री पूजा हेगडे पुनः एक पटक चर्चामा छिन् । ‘बाहुबली’ सुपरस्टार प्रभासको आगामी फिल्मकी नायिका हुने घोषणासँगै हेडलाइनमा छाएकी पूजालाई लोकप्रिय महिला पत्रिका ‘फेमिना’ले कभरमा छनोट गरेपछि चर्चामा आएकी हुन् ।

यसअघि हृतिक रोशनको ‘मोहेंजोदारो’मा अभिनय गरेकी उनी फोटोमा निकै हट देखिएकी छन् । सन् २०१७ मा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनसँग सुपरहिट फिल्म ‘डिजे’मा अभिनय गरेकी थिइन् । उनको आइटम डान्स रहेको अर्का सुपरस्टार रामचरणको ‘रङस्थलम्’ अहिले निकै चर्चामा छ । शुक्रवार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०