आजको राशिफल २०७५ वैशाख ४ गते, मंगलबार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७५, मंगलवार ०५:५९

मेष राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

बृष राशिः खर्च बढ्ने, शत्रु भयका साथै अध्ययनमा बाधा रहनेछ ।

मिथुन राशिः पराक्रम बढ्ने, धन लाभका साथै यात्राको योग देखिन्छ ।

कर्कट राशिः काम बन्ने, आय बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

सिंह राशिः व्यापार बढ्ने, कीर्ति लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः शत्रु भय, मान हानिका साथै खर्चमा वृद्धि हुनेछ ।

तुला राशिः कार्यलाभ, आय बढ्नुका साथै यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः आर्थिक लाभ, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु राशिः पराक्रम बढ्ने, मित्र प्राप्तिका साथै कार्यलाभ हुनेछ ।

मकर राशिः अपव्यय, कार्यअवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

कुम्भ राशिः मित्र हानि, कार्य अवरोधका साथै खर्चमा बृद्धि हुनेछ ।

मीन राशिः श्रीवृद्धि, कार्य लाभका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१