काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस भएको छ।

राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  ।

भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्र तथा ललितपुर र भक्तपुरमा पनि महसुस गरिएको छ।

सोमवार, बैशाख ३, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री