तेस्रो पटक दिल्ली दौडाहामा मन्त्री यादव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७४, बुधबार ०४:०५

नयाँ दिल्ली ।  अन्तराष्ट्रियस्तरको ऊर्जासम्बन्धी एक सम्मेलनमा भाग लिन नेपाल सरकारका वाणिज्य मन्त्री मातृका यादव दिल्ली गएका  छन् ।

यादव सोमबार साँझ दिल्ली आएका हुन् । भारत सरकार र अन्तराष्ट्रिय उर्जा मन्चको आयोजनामा मंगलबारदेखि सुरु भएको तीन दिने सम्मेलनको मन्त्रीस्तरीय सत्रमा भाग लिन मन्त्री यादव दिल्ली गएका  हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणको उच्च राजनीतिक प्रतिनिधीमण्डलमा सहभागी रहेका यादव मन्त्री भएयता तेश्रो पटक दिल्ली पुगेका  हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१