टिप्स : यसरी सेक्स गर्दा खुसी हुन्छन् महिलाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७४, मंगलवार ०५:१५

सेक्स प्रति महिलालाई पनि उत्तिक्कै रुचि, जति पुरुषलाई हुन्छ । तर सेक्सका क्रममा महिलालाई मन पर्ने आसनको बारेमा पुरुषले ध्यान दिंदैनन् । संसर्ग दुवैको सहमतिमा तर सन्तुष्टि पुरुषको भागमा मात्र हुंदा सुखमय यौन जिवनमा फाटो आउन सक्छ । त्यसैले महिलाको सन्तुष्टि प्रति पनि ध्यान दिनु आवश्यक छ ।
महिला आफ्नो मन पर्ने आसनलाई दवाएर भएपनि पुरुषले मन पराउने आसनमा सम्भोग गर्न तयार हुन्छन् । तर अब पुरुषले पनि महिलालाई मन पर्ने आसनका बारेमा पनि ध्यान दिनुपर्ने बेला भएको छ । दुवैले उत्तिकै चरमसुख पाउने गरि सम्भोग भएमा तपाईंको यौन जिवन जहिले पनि सुखमय हुन सक्छ । महिलाले मन पराउने उत्कृष्ट पांच आसन तल उल्लेख गरिएको छ ।
१. डगि आसनः महिला हुरुक्कै हुने यो आसनमा पुरुषले महिलाको पछाडी भागबाट सेक्स गर्दा रमाइलो मान्छन् । जसले गर्दा महिलाको यौन अंगमा पर्याप्त घर्षण हुन्छ । सम्भोगका बेला यो आसनमा महिलालाई चरम आनन्द प्राप्त हुन्छ । यो आसनमा महिलाले चाहने लोकप्रिय आसन हो ।

२. आंखा जुधाएर गरिने आसनः महिला र पुरुषमा यो आसन सामान्यतया परिचित आसन हो । अल्छिलाग्दो भएपनि सामान्यतथा सम्भोगको सुरुवात यही आसनबाट हुने गर्दछ । आधुनिक महिलामा यो आसन लोकप्रिय मानिन्छ । महिलाले यो आसनका क्रममा यौन साथीसंग आंखा जुधाउंन पाउंदा धेरै सन्तुष्ट हुन्छन् ।

३. काउगर्ल आसनः यो आसन महिला पुरुषको उत्तेजनालाई चरम उत्कर्षमा पुर्याउने आसन हो । सम्भोगका समयमा महिलाले पुरुषलाई जिस्काउन मन पराउंछन् । महिला यो आसन अन्र्तगत पुरुषको शरीर माथि बसेर उफ्रीन मन पराउंछन् । महिलाको क्रियाकलाप बढि हुने यो आसनमा पुरुषको भुमिका निक्रिय जस्तै हुन्छ । महिलाले आफ्नो इच्छा पुरुष यौन अंग खेलाएर चरमसुख लुट्ने गर्दछन् ।

४. चम्चा आसनः महिलाको शरीरमा पछाडिबाट पुरुष चम्चा जस्तै खप्टीएर सम्भोग गरिने यो आसनमा सरल तथा सजिलो हुन्छ । यो आसनमा पुरुषको यौन क्षमता बढ्छ र सम्भोगको समय बढ्छ । महिलाले यो आसनमा पुरुषबाट केही फोहोरी व्यवहारको आशा गर्ने गर्दछन् ।

५. उठेर गर्ने आसनः कहिलेकाही महिला सम्भोगको समयमा खाटबाट उफ्रने र उठेर गर्न मन पराउंछन् । यो आसनमा महिला उठेर नै पुरुषबाट आफुलाई सम्भोग गराउन चाहन्छन् । यो आसन अन्र्तगत सामान्यतया महिलाहरु डायनिङ टेबुलमा सम्भोग गर्न रुचाउंछन् ।

महिला साथीको यौन सुखको बारेमा आजै ध्यान दिनुहोस र आफ्नो दाम्पत्य जिवन सुखमय बनाउनुहोस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१