निशा देशारको स्वरमा भावुक मेरो लाशलाई फूल (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७४, शनिबार ०४:२१

काठमाडौं । नेपाली सांगीतिक बजारमा अर्को पनि एक मर्म स्पर्शी गीत सार्वजनिक भएकोृ छ । संगीतिक क्षेत्रमा छोटो समयमा आफ्नो व्यस्तता बढाएका संगीतकार सनम पुरुषको संगीतमा अर्को पनि आशा लाग्दो गीत सार्वजनिक भएको हो ।

उक्त गीतमा देव बिरहीको शब्द रहेको छ भने पुरुषले संगीत निशा देशारको स्वर समेटिएको छ । उक्त गीतको बोल मेरो लाशलाई फूल चढाउँनु रहेको छ ।

म्युजिक नेपालको युट्युव मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा मर्म स्पर्शी शब्द, संगीत र स्वरको त्रिवेणी छ । उक्त गीतको भिडियोमा बुद्धबीर थापा र निशा थापाले अभिनय गरेका छन् भने कृष्ण पौडेलको निर्देशनमा शन्तिराम कार्कीले छायांकन गरेका छन् । त्यसै गरी उज्जवल तामाङले भिडियोको निर्देशन गरेका छन् ।

बाँकी तलको लिंकमा भिडियो हेर्नुहोस् :
https://youtu.be/Zh0cGMSWhGA

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०