बोष्टर मिडियाले दियो मन्त्रीलाई बधाई तथा सुभकामना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७४, मंगलवार ०४:४३

काठमाडौं । बोष्टर मिडियाले नेपाल सरकारका  कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेर बहादुर तमांग,संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित र सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारिलाई  मन्त्रीमा नियुक्त हुनु भएकोमा सफल कार्यकालको लागि बधाई तथा शुभकामना प्रदान गरेको छ ।

बधाई तथा शुभकामना कार्यक्रममा बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगाना ,सल्लाकार भवानी प्रसाद पौडेल ,चित्र बहादुर रसाइली र नेत्र प्रसाद न्यौपाने मन्त्रालयमा भेटि महत्वपूर्ण छलफल समेत गरेका थिए।

ढुंगानाले अबको हरेक  क्षेत्रमा आमुल परिवर्तनको आशा पलाएको र मन्त्रीज्यूबाट त्यसको प्रत्याभुती हुने कार्य गरिनेमा आफु विश्वस्त रहेको साथै मिडियाबाट आफुले सक्दो सहयोग गर्ने समेत  बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१