बोष्टर मिडियाको सल्लाकार रसाइली सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७४, मंगलवार ०४:२२

काठमाडौं।   सस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालको चौथो वार्षिकोत्सव समारोहमा चित्र बहादुर रसाइली सम्मानित भएका छन्  ।

शनिबार नयाँबजार स्थित सम्राट पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रि लालबाबु पण्डितले  सम्मान गर्नुभएको हो।

रसाइली बोष्टर मिडियाको सल्लाकार ,एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुपका महासचिब लागएत १ दर्जन सस्थाहरुमा आबद्ध हुनुहुन्छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१