युवती माथि तताएको घ्यु खान्याईयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७४, शुक्रबार ०५:२८

काठमाडौँ  । केही दिन अघि मात्रै बोक्सीको आरोप कथित बाबा बाट निर्घाट कुटीएकी कैलालीको राधा चौधरीको घटना सेलाउन नपाउँदै कञ्चनपुर भिमदत्त नगरपालिका ५ बनखेतकी सुनिता चन्दलाई बिहेको प्रस्ताव अस्वीकार गरेको भन्दै राकेश चन्दले तातो घ्यु खनाइदिएका छन् ।

आँफुसँग विहे गर्न प्र्रस्ताव गर्दा नमानेपछि आफ्नो मुहारमा घ्यु खनाइदिएको पिडित युवतीको भनाइ छ ।
सुनिताको मुहारमा घ्यु खनाउने राकेश चन्द भागेर भारत पुगेका छन् ।

राकेश चन्दलाई भारत भगाउने भिमदत्त नगरपालिका १० का ३० बर्षीय रमेशदत्त भट्ट भने पक्राउ परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०