राम्री बन्न एकरातमै ५० पटकसम्म सेक्स गर्ने गायिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७४, मंगलवार ०७:०१

एजेन्सी । उमेरले ४४ लागेपनि भर्खर २० –२५ वर्षकी जस्ती देखिने चर्चित मेक्सिन गायिका थालिया सुन्रताले आफ्नो सुन्दरताको राज नियमित सेक्स रहेको खुलासा गरेकी छिन् ।

शारीरिक तन्दुरस्ती र सुन्दरताको लागि सेक्स भन्दा प्रभावकारी उपाय अरु केही नुहने रहस्य आफूलाई फिटनेस टिचरले दिएको उनले बताइन् । त्यसैले आफूले अहिले दैनिक रुपमा एक रातमा ५० पटकसम्म सेक्स गरेर चरमोत्कर्षमा पुग्ने गरेको उनले बताइन् । उनी भन्छिन्–जिम जानुस या नजानुस सेक्स जरुर गर्नुस । किनभने सेक्सले शरीरमा काम नलाग्ने प्रोटिन बाहिर निकाल्छ जसका कारण मानिस राम्रा हुन्छन् ।’

यी गायिकाले एक अन्तर्वाताका क्रममा आफ्नो सुन्दरताको राज खोलेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१