हङकङ बिरुद्ध नेपाल ५ वीकेटले विजयी

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि जित निकालेको छ।
जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा १५४ रनको विजय लक्ष्य पछ्याएको नेपालले हङकङमाथि ५ विकेटले विजय हात पारेको हो।

मङ्लबार, फाल्गुन २९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री