बाबु कस्लाई निष्ठुरी नबन भन्दैछन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७४, सोमबार ०३:५२

चर्चित गायक तथा नायक बाबु बाेगटीले “सपनिमा” बोलको अडियो गीत आफ्नाे नीजी युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

उनले यो गीत आफ्नो पुरानो एल्बम “रेस्पेक्ट” मा समाबेश गरेका थिए । उनले यो गीतको भिडियो नबनाएता पनि अडियो नै सार्वजनिक गरेका छन् । गीतमा संगित तथा स्वर गायक बाबु कै रहेको छ । खेम रिजालको श्ब्द रहेको यो गीतमा मोडल रुक्मिला अधिकारिको फोटो र बाबु आफु स्वयमको फोटोको भिडियो बनाईएको छ । अडियोलाई तुल्सी इन्टरटेन्मेन्ट द्वारा बजारमा ल्याइएको हो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१