स्वास्थ्यकर्मीको लापरबाही : गर्भवतीलाई आइरन चक्की भन्दै जुकाको औषधि !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७४, बुधबार ०४:३३

काठमाडौँ । जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाही २० बर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ। अल्बिन्डाजोल जुकाको औषधि हो ।

गर्भवती जाँ कक्षमा कार्यरत पव्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन्।

दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आईरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१