लायन्स क्लबअफ लर्डबुद्ध जन्मियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७४, शुक्रबार ०५:२५

कठमाडौ । लायन्स क्लब अफ काठमाडौ लर्डबुद्ध नामकअर्को क्लब गठन भएको छ । समाजसेवामा क्रियाशील हुने गरेको सो क्लब गठन भएपछि नेपालमै ३ सय ६० वटा क्लब भएका छन ।
समाजसेबी बिष्णुप्रसाद प्रसाद भण्डारीको अध्यक्षतामा भएको क्लबमा प्रथम उपाध्यक्ष हरि अधिकारी , द्धतीय उपाध्यक्ष लक्ष्मी कटेल, तृतीयउपाध्यक्षबाबुराम पाण्डे , सचिब देबरञ्जन दंगाल, सह-सचिबअर्जुन ज्ञवाली, कोषाध्यक्ष रामबहादुर श्रेष्ठ, र सहकोषाध्यक्ष युबराजश्रेष्ठ रहनुभएको छ ।
बुद्धको जन्मभुमि नेपालमा ससारभरिका पर्यटक भित्र्याउन जुन ढंगले प्रसार प्रसार गर्नुपथ्र्यो त्यो हुन सकेको छैन त्यसैले लायन्स क्लब संसारका २ सय ११ वटा राष्टमा क्रियाशील रहेको छ र यो क्लको नाम लर्ड बुद्ध राख्दा संसार भरिका क्लब मेम्बर सम्म स्वतपुग्ने भएकोले क्लबको नाम लर्डबुद्ध राखिएको बताइएको छ ।
क्लबको रिपोर्टिन अफिसर अनिता केसी अधिकारी , एलीआइफकोर्डिनेटर बदनकुमार भण्डारी , अनुशासकपालक हेमबहादुर साउद, सरक्षक मानबहादुर जिसी, एनएलएफ रुपबहादुर बराल, मेम्बरसिप कमिटी चेयरपर्सन धु्र्रब ढकाल र सल्लाहकारहरुमा बरिष्ठ पत्रकार टंक पन्त, औषधिब्यबसायी हेमराजश्रेष्ठ, राजेश केसी, शेरबाहदुर कार्की , खुमानन्दअर्याल , प्रदिपपोख्रेल रहनुभएको छ भने पब्लिकरिलेशनअफिसरमामनिषश्रेष्ठ रहनुभएको छ ।
लायन्स क्लबअफ ३ सय २५ बी १ का डिष्टिक गभर्नर धनराजआचार्य , लायन्स क्लबअफ काठमाडौ रेसुगाकीअध्यक्षयमुना भण्डारी , बरिष्ठ सल्लाहकार भीमलाल पौडेल , मञ्जरी खरेल , पार्बती खरेलको आयोजनामा भएको सो क्लब गठन गर्ने कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१