परिवार दलका अध्यक्ष ढकाल द्वारा प्रधानमन्त्री ओली संग भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७४, बुधबार ०३:२५
 काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गर्नु भयको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भयको भेटमा ढकालले ओलीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिनु भयको थियो । भेटमा प्रधानमन्त्री ओलीले सबैलाई सहमतिमा लियर ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण तर्फ सरकार अघि बढ्ने बताउनु भयको अध्यक्ष ढकालले बताउनु भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१