काठमाडौँमा एकाबिहानै भूकम्प, हल्लीखल्ली मच्चियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७४, बुधबार ०३:१६

काठमाडौँ । काठमाडौँमा  केहिबेर अघि भूकम्पको धक्का महशुस भएको छ । भूकम्पको धक्का महशुस भएपछी सुतेका मानिसहरु समेत ब्युझिएर एकअर्कालाई भूकम्प गएको बारे जानकारी गराउंदा चर्को हल्ला सुनिएको छ । काठमाडौँमा आज बिहान करिव २ : २२  बजे भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्प काठमाडौँको डल्लुलाई केन्द्रबिन्दु बनाई ३.६ रेक्टर मापन भएको जानकारी प्राप्त भएको छ । भूकम्प आएको बिषयमा फेसबुकमा समेत बिभिन्न जिज्ञाशाहरु गरिएका छन्  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१